देउवालाई सानेपामा घेराबन्दीमा पारेर सनासो लगाउने यस्तो छ तयारी,केन्द्रीय कार्यसमिति बैठकमा को-को बन्दैछन देउवालाई भारी
राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भन्दै कांग्रेसले आह्वान गरेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बैठक सुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भन्दै बैठक बोलाइए पनि