राजनीति

चुनाव सारे देउवालाई अर्को तक्मा :एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राष्ट्रिय जनता पार्टीको स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनको माग पूरा गर्नकै लागि असार १४ का लागि निर्धारित दोस्रो चरणको चुनाव कुनै हालतमा सार्न नहुने बताएको छ । एमाले स्थायी कमिटीको बुधबार बसेको