राजनीति

माओवादीले छानेका यी १४ हुन् राष्ट्रियसभाका उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार बसेको शीर्ष नेताको बैठकले सातै प्रदेशको उम्मेदवार टुंगो लगाएको हो। राष्ट्रियसभाको चुनावमा समेत एमालेसँग तालमेल गर्ने निर्णय गरेको माओवादीले निर्वाचन हुने