अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अनुसन्धान पूरा गरेको छ। जग्गा खरिदमा जोडिएका निर्देशक गोपाल खड्का, तत्कालीन आपूर्ति सचिव प्रेमकुमार राई र सञ्चालकहरुसँग बयान सक्दै आयोगले अनुसन्धान टुंग्याएको हो। अख्तियारले मंगलबार खड्काको र बुधवार सचिव राईसँग
७ नं प्रदेशका प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गर्नु भएको छ