राजनीति

एकताको अन्तिम गृहकार्यमा ओली-दाहाल : तीन दिनदेखि लगातार छलफल,

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका छन् । एकता संयोजन समितिमा दुई अध्यक्षबीच थप गृहकार्य गरी राजनीतिक–वैचारिक तथा सांगठानिक संरचना मिलाउन कार्यदल गठन गर्ने सहमतिअनुसार ओली–दाहाल हरेक दिन छलफलमा बसेर