नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको
राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा भएको मतदान एक बजे नै सकिएको छ। एक मतदाता दीपक मनाङ्गे (राजिव गुरुङ)