एमाले संग तुरुन्तै एकता गर्न माओबादीले यसरी हतारियो,माओबादीका यस्ता नेताहरु यसरी पर्ने भए घटुवामा
एमालेसँगको आसन्न पार्टी एकतालाई मध्यनजर गर्दै माओवादी केन्द्रले आफ्नो पोलिटब्यूरो, केन्द्रीय समितिको संख्या घटाउने भएको छ। यसै प्रयोजनका लागि उसले १५ चैत्रमा पाटी केन्द्रीय सचिवालयको बैठक आयोजना गरेको छ। १० चैत्रमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता छिट्टै टुङ्ग्याउने