ओलीले ठाकुरलाई उप-राष्ट्रपति किस्तीमा राखेर दिने भए पछी फोन गरेर देउवाले यसरी भाड्न खोजे
राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि आग्रह गरेका छन् । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीको राष्ट्रपति उम्मेदवार लक्ष्मी राईलाई सहयोग गर्न आग्रह गरेका हुन् । सोही क्रममा उनले हिजो (विहिवार) राष्ट्रिय जनता पार्टी