राजनीति

मन्त्री बन्न नपाएका यी दर्जन सांसदलाई राज्य मन्त्री सरहको सभापति बनाउन ओली र प्रचण्ड राजी

मन्त्रीका लागि आकाक्षी भएपनि मन्त्रिपरिषद्मा अट्न नसकेका नेताहरुलाई संसदीय समितिको सभापति, संसदीय दलको मुख्य सचेतक र सचेतक बनाउने आश्वासन दिइएको छ । मन्त्रालयको संख्या कम र मन्त्रीका आकाक्षी धेरै भएपछि प्रभावशाली नेताहरुलाई संसदीय समितिमा व्यबस्थापन गर्ने एमाले र माओवादीले योजना