प्रचण्डलाई गिनिज बुकमा नाम लेखाउन रहर,गगन थापाले ओली बिरुद्दको कुण्ठाको यसरी पोखे कहर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै सांसदहरुसमक्ष प्रश्न गरेका छन्। नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको भन्दै दाहालले यस्तो प्रश्न गरे। प्रतिनिधिसभाको बैठकमा