दोश्रो पटक डाक्टरको पगरी गुथेका प्रधानमन्त्री ओलीलाई बाबुरामले डाक्टर क्लबमा यसरी स्वागत गरे



हाम्रो इकोनोमि

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर क्लबमा स्वागत गरेका छन्।
प्रधानमन्त्री ओलीलाई भारतको गोविन्द बल्लभ पंत कृषि एवं प्रौद्योगिक विश्वविद्यालयले आज अनररी डिग्री अफ डाक्टर अफ साइन्स उपाधिबाट विभूषित गरेपछि बाबुरामले डाक्टर क्लबमा स्वागत गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डा. ( विद्यावारिधी ) क्लब’ मा प्र म डा. ओलीलाई हार्दिक स्वागत तथा वधाइ!’
ओलीको यो दोस्रो मानार्थ पीएचडी हो। यसअघि ८ वर्षअघि ओलीलाई काठमाडौंमै ग्रिनफ्रोर्ड युनिभर्सिटीले मानार्थ पीएचडीको उपाधि दिएको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...