राजनीति

बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक शुरु, एमाले ७०–३० को अडानमा, माओवादीले ५०–५० खोज्यो

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा सहमति जुटाउने प्रयास हुनेछ । बैठक नौ बजे सुरु हुने भनिएपनि १० बजेमात्रै सुरु भएको हो । आजको बैठक