ओली र प्रचण्ड आफै पुगे निर्वाचन आयोग,एकताको माइन्यूट बुझाएर राष्ट्रिय सभा गृह पुगे



एमाले र माओवादी एक भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको दल दर्ताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आफैँ निर्वाचन आयोग पुगेका छन्।

एकीकरणका लागि उनीहरुलाई निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बधाई दिएका छन्।

उनीहरुले दुवै सह-अध्यक्षहरुले हस्ताक्षर गरेको पार्टी एकताको माइन्यूट निर्वाचन आयोगमा बुझाएका छन्। र अहिले दुवै जना राष्ट्रिय सभा गृह पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्