एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गर्यो



हाम्रो इकोनोमि

वाम एकताका लागि गठन गरिएको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।
बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको हो ।

बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पार्टी एकताका विषयमा निर्णायक वार्ता भएपछि एकता संयोजन समितिको बैठकको बिहीबार बसेको हो ।
बैठकले एकतालाई बिहीबार नै अन्तिम रुप लिने निर्णय गरेको छ । आजै निर्वाचन आयोगमा दर्ता हुदै छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...