राजनीति

मन्त्री ज्ञवालीले काठमाडौंमा रेल ल्याउन बेइजिङमा चलाए यस्तो छलफल,तातोपानी नाका खुल्ने भयो

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ज्ञवालीका चियिना समकक्षी वाङ यी बीच केरुङ–काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन तथा डिपिआरको तयारीका विषयमा छलफल भएको छ। बुधबार विहान बेइजिङमा भएको द्विपक्षीय वार्तामा नेपाल–चीन सीमापार रेलमार्गबारे छलफल भएको हो। दुई देशका