ओलीलाई काउन्टर दिन ‘कांग्रेसको छायाँ सरकारपछि नयाँ शक्तिको वैकल्पिक सरकार’, यी हुन् सरकार प्रमुख र मन्त्री
केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वैकल्पिक सरकार गठन गरेको छ। नयाँ शक्तिले प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ। यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि