नेपाली काँग्रेसमा भाँडभैलो सुरु, देउवालाई घुँडा टेकाउने सुरमा पौडेल पक्ष
प्रत्यक्ष निर्वाचनमा तेस्रो पार्टी बनेको दोस्रोे ठुलो दल नेपाली काँग्रेसमा भाँडभैलो सुरु भएको छ । जेठ अन्तिममा कांग्रेस महासमिति बैठकमा सभापति देउवालाई घोडा टेकाउने सुरमा पौडेल पक्ष लागेको छ । आफ्नो कार्यकालको आधाभन्दा बढी समय गुजारिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा