राजनीति

प्रचण्डले भने-ओलीजी फिप्टी-फिप्टी गर्न राजी छन्,तर माधव नेपालले हुदैन भनेर यसरी ओलीलाई उकासे

लेनिन जयन्ती र पार्टी स्थापनाको दिवस पारेर आजै गर्ने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकता आज किन हुन सकेन, आइतबार (९ बैशाख) को पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका छन्। प्रचण्डको भनाईमा, पार्टी एकतामा परेको सबैभन्दा ठूलो