राजनीति

यी हुन् चुनाबको मुखैमा काग्रेस प्रवेश गरेर टिकट लिदै सोत्तर भएका अभागीहरु

भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा खानेबेला चुनावमा उठिएछ।’ हार्ने बेला प्रतिस्पर्धा गरेको प्रति पश्चातापस्वरुप आएको थियो, पूर्व सभामुख ढुङ्गानाको यो ट्वीट। सक्रिय राजनीति छाडेर स्वतन्त्र