प्रधानमन्त्री ओलीले दिए प्रतिपक्षलाई यस्तो जवाफ, पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको बताएका छन् । असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी