राजनीति

सत्ता जोगाउन ज्ञानेन्द्रले चिनिया विद्वान संग नागार्जुन दरबारमा यसरी मागेछन् हारगुहार

बेइजिङ फर्किनु अघिल्लो दिन, ९ फेब्रुअरी २०१४ मा तिब्बती गलैँचा किन्न म काठमाडौँको सडकमा निस्केको थिएँ। त्यहीबेला मेरो साथी स्यायो झुले फोन गरेर भने, ‘राजा ज्ञानेन्द्रले आज साँझ साढे छ बजे डाँडाको दरबारमा तपाईंसँग भेट्नेछन्।’ यो मेरो दोस्रो नेपाल भ्रमण