राजनीति

नेकपाको पहिलो बैठक आज,दुई अध्यक्षले पढाउने भए यस्तो गम्भीर पाठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक बिहीबार बस्ने भएको छ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बस्न लागेको हो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ