प्रचण्डलाई भेटेर वर्षमानले भने ओलीसँग फाईनल कुरा गर्नुहोस् अब पार्टी एकीकरण हुन्न
नेकपा माओवादी केन्द्रबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी प्रभावशाली मन्त्री वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप गरेको भन्दै गुनासो पोखेका छन् ।स्रोतका अनुसार मन्त्री पुनले आजै अध्यक्ष प्रचण्डसँग भेटेर प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि असन्तुष्टि पोखेका