राजनीति

प्रचण्डले पार्टी एकता नगरे नेपालै नरहने यस्तो डरलाग्दो खुराफात सुनाए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता नभए देश गम्भीर राजनीतिक भुँवरीमा पर्ने खतरा औंल्याएका छन्। कार्ल मार्क्स जन्म दुई शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता ढिलो गर्न नहुने बताए। समाजवादको आधार तयार गर्न अब कम्युनिस्टहरु एकताबद्ध