ओली र प्रचण्डको यो एकै गल्तीले कांग्रेस सहितका अन्य दलको दर्ता खारेज हुदै,नेकपा पनि दर्ता नहुदै अलपत्र
एमाले–माओवादी केन्द्रबीच एकता भई ३ जेठमा नेकपा गठन भएलगत्तै नेकपा नेतृ बिन्दा पाण्डेले ट्वीट गरिन्, ‘राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ को दफा १५ (४) अनुसार दल दर्ता गर्दा दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ।’ दल