राजनीति

पार्टीमा आर्थिक संकट लागे पछी ओली सरकारमा गएका उपेन्द्र यादवले ९१ अर्बमा यसरी लगाए आँखा

१३ फागुन (२०७४) को साँझ संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा थिए। यादवसँगै थिए, तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि। आफ्नै सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओली त हुने भइहाले। भोलिपल्ट (१४ फागुन) मा हुने