मुल्य वृद्धि फिर्ता गर भन्दै नेविसंघ उत्रियो सडकमा



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आज सरकारविरुद्ध हर्नसहितको मोटरसाईकल जुलुस निकालेको छ ।

‘प्रेस स्वतन्त्रता कायम गर’ र ‘मुल्य वृद्धि फिर्ता गर’ भन्ने मुल नारासहित नेविसंघले आज हर्नसहितको मोटरसाईकल ¥याली निकालेको हो ।

मूल्यवृद्धि, महंगीलगायतका विषयलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको आव्हानमा देशैभरी निकालिने हर्नसहितको मोटरसाईकल र्याली अन्तर्गत काठमाडौंको पुतलीसडक, भृकुटीमण्डपका  तस्विर  ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...