काठमाडौंमा बम बनाउँदै गरेका विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ, ७ जनाविरुद्ध सार्वजनिक मुद्दा
काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । काठमाडौंको नेपालटारमा बम बनाउँदै गरेको अबस्थामा विप्लवको ४० नेता–कार्यकर्ता पक्राउ परेका छन । ७ जना विरुद्ध सार्वजनिक मुद्दा चलाईएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपालटारमा