राजनीति

मेरो घरमा ओली–प्रचण्डले मात्रै होइन विपी, गिरिजादेखि विश्वप्रकाशसम्मले खाना खाए: प्रसाईँ

  फईल तस्विर   मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहाल (प्रचण्ड) ले मात्रै नभएर  विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मले आफनो घरमा खाना खाएको बताएका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी