काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन् । अभियान्ताहरुले लकडाउनको समयदेखि नै खुलामञ्चमा निःशुल्क खाना खुवाएका छन् । महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक्न भनेपछि चौतर्फी आलोचना भइरहेको छ ।
‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के–के भोग्यौँ, त्यो तपाईंलाई
‘यो तालले पार्टी सिध्याउन लाग्नुभयो, ध्वस्त पार्न लाग्नुभयो †’ माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पा¥यौँ ? जे