मुख्य खबर

प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान, अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्डको तयारी

  प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल समूहले अविश्वासको प्रस्तावका लागि धमाधम सांसदहरूको हस्ताक्षर गराइरहेको आरोप लगाएका छन् । डा.भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध दाहाल समूहले सांसदहरूलाई दवाव दिएर हस्ताक्षर गराइरहेको बताए । उनले सांसदहरूलाई