ओलीविरोधी समूहको बैठकमा किन गएनन् उपाध्यक्ष गौतम ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बरिष्ठ नेताहरूको छलफलमा उपाध्यक्ष बामदेव गौतम अनुपस्थित भएका छन्।

मन्त्रिपरिषदले गरेको प्रतिनिधि सभा विघटनको सिफारिसमा पनि खासै प्रतिक्रिया नदिएका उनले नेकपाभित्रको विवादमा आफू पक्ष र विपक्षमा नलाग्ने घोषणा गरेका थिए।

सोहीअनुसार नै पेरिसडाँडामा भएको प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको ओलीविरोधी खेमालाई सम्बोधन गर्न उनी गएका थिएनन्। उनले आइतबार सरकारले चालेको कमदमा पनि पर्ख र हेरको नीतिमा रहेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...