ओलीको सिफारिश रोक्न शीतलनिवासमा प्रचण्ड



हाम्रो इकोनोमि

 

झण्डै दुुईतिहाई बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी भित्रको घर झगडाले अन्ततः संवैधानिक संकट खडा गरिदिएको छ ।प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटनको सिफारिश राष्ट्रपति समक्ष गरेपछि देशको राजनीतिले नयाँ दिशा लिएको हो । अब के होला त ? धेरैको यस्तै जिज्ञासा छ ।

ओली निकट स्रोतले राष्ट्रपतिसँग सरसल्लाह भएर नै विघटनको सिफारिश भएको दाबी गरेको छ । उता, अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले भने राष्ट्रपतिबाट ओलीको असंवैधानिक कदम सच्चिने झिनो आशा प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...