मुख्य खबर

नेकपामा अब के हुनसक्छ ?

  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरूको नाइके,राष्ट्रवादको नक्कली मान्छे,बुर्जुवा तथा पुँजीवादी,नवउदारवादीलगायतका आरोप लगाउँदै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा सैद्धान्तिक तथा वैचारिक रूपमा नै ठूलो विचलन आएको आरोप लगाइनुभएको छ । यस्ता गम्भीर आरोपहरू छलफलबाट मात्रै टुंगो