मुख्य खबर

प्रचण्डको त्यो हर्कतले बिच्किए माधव नेपाल

  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निर्णयप्रति बरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाउनु भएको छ । कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि