मुख्य खबर

प्रचण्ड उपाध्यक्षसरहका मान्छे हुन्, मलाई कारबाही गर्ने आधार छैन : ओली

  प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारवाही हुनै नसक्ने बताएका छन् । पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्षसरहको व्यक्ति भएको बताउँदै प्रधानमन्त्री समेत रहेका ओलीले आफूमाथि उनले कारबाही गर्न नसक्ने बताएका