मुख्य खबर

प्रचण्ड र नेपाललाई नेकपाको साधारण सदस्य पनि नरहनेगरी कारवाही

  प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको साधारण सदस्य नरहनेगरी नेकपाको केन्द्रिय कमिटीले कारवाही गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले कार्यकारी अध्यक्ष