मुख्य खबर

प्रधानमन्त्री चाहिने भए ओलीले अध्यक्ष पद छाड्नैपर्छ : देवेन्द्र पौडेल

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने बताएका छन् । पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने समेत स्पष्ट पारेका छन् । एक