मुख्य खबर

संवैधानिक परिषदको बैठक आजै साँझ बस्ने

  सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको मंगलबारको बैठक बहिस्कार गरेपछि स्थगित भएको छ । स्थगित भएको बैठक आजै साँझ पाँच बजे पुनः बस्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार