मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै दाहाल–नेपाल गुट



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणाको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले आज मानव साङ्लो बनाएर टुडिखेल घेर्ने भएको छ । आज अपरान्ह ४ बजेदेखि ५ बजेसम्म मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागेको हो ।

गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको दाहाल–नेपाल समूहले हिजो बुधबारदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज टुडिखेल घेर्न लागेको हो ।

चौथो चरणका सम्पूर्ण विरोध कार्यक्रमहरु फागुन १५ गतेसम्म जारी रहने सो समूहले जनाएको छ । यस्तै जिल्लास्तरीय विरोध प्रदर्शन र सभा भन फागुन १२ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...