नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको दावी गरेकाे छ । उनीहरुलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको पत्र सोमबार प्रदेशसभामा सोमबार दर्ता गराइएको छ
मुलुक राजनीतिक रुपमा संकटग्रस्त बनेका बेला प्रमुख खेलाडी मध्येका एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यतिबेला गुमनाम छन् । गएको