पूर्व प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतका न्यायाधीशरुको समेत अभिव्यक्ति सुनेपछि प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क बनेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका
प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक वृत्तमा अन्यौल बढेको छ । सरकारले आगामी वैशाखमा संसदको चुनाव घोषणा त गरेको छ,