मुख्य खबर

जसपामा चरम विवाद, चारभाई लिएर पार्टी फोड्ने महतोको तयारी

  जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्रको विवाद छताछुल्ल भएर बाहिर आएको छ । जसपाका शीर्ष नेताहरूभित्र मेल हुन नसकेपछि पार्टी फुटको नजिक पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईसँग मिलेर पूर्व राजपावाला नेताहरूको राजनीति सिध्याउन लागेपछि पार्टी फुटको