मुख्य खबर

विप्लव सरकारसँग वार्तामा बस्न तयार

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले भनेजस्तो नभए युद्धसम्मको धम्की दिइरहेको समयमा शनिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा सरकारसँग वार्तामा बस्न तयार देखिएको छ । नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि