मुख्य खबर

प्रधानमन्त्री ओली र वामदेव गौतम दुई घण्टा गोप्य वार्ता

  प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग आइतबार दिउँसो झण्डै दुई घण्टा एकान्त वार्ता गरेकै भोलिपल्ट गौतमले जम्बो एकता समिति घोषणा गर्नुभएको छ । नेकपा विभाजनसँगै एकता अभियानमा लाग्नुभएका गौतमले दुवैपक्षसँग समदूरी राख्ने बताउँदै आए पनि उहाँ पटक–पटक बालुवाटार पुग्नुभएको