मुख्य खबर

जसपामा भाँडभैलो, औपचारिक रुपमै पार्टी विभाजन निश्चित

  जनता समाजवादी पार्टी नेपाल (जसपा)मा राजेन्द्र महतो संसदीय दलको नेता चयन भएपछि पार्टी फुटको निश्चित भएको छ । भक्तपुरको डोलेश्वर रिसोर्टको भेलाबाट महतोले संसदीय दलको नेता भएको दाबीसहित समाचार बाहिर ल्याएपछि जसपामा भाँडभैलो मच्चिएको छ । पूर्वसहमतिअनुसार महतोलाई नै