मुख्य खबर

गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छ : अध्यक्ष बस्नेत

  प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति पनि कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । काउन्सिलको कार्यालयमा आइतबार सपथग्रहण र पदबहाली गर्दै उनले राज्यका उच्च ओहोदामा