मुख्य खबर

माधव नेपाललाई प्रधानमन्त्री बनाउने ओलीको संकेत

  नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको असर गम्भीर हुनसक्ने देखिसकेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिमको फ्लोर क्रसले उनीमाथि दबाब बढेको छ । अर्कोतर्फ, एमालेका माधवकुमार नेपाल समूहका २३ सांसद समेतले प्रतिनिधि सभा विघटनविरुद्ध