मुख्य खबर

असार १७ गते एमाले केन्द्रीय कमीटी बैठक, माधव नेपाल देउवा निवास जाने तयारी

    नेकपा (एमाले)को केन्द्रीय कमीटी बैठक असार १७ गते बस्ने भएको छ । १६ गते दशौँ महाधिवेशन आयोजक कमीटीको बैठक बोलाइएको छ । महाधिवेशन आयोजक कमीटीको त्यस बैठक अन्तिम हुने नेताहरूले बताएका छन । सोही दिन महाधिवेशन आयोजक कमीटी