मुख्य खबर

एमाले सहमति नजिक, ओली र नेपालको संयुक्त वक्तव्य आउने

    नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए । सोमवार साँझ